लोड हुँदैछ...

मेनु

होलीमय विराटनगर (फोटो फिचर)

होलीमय विराटनगर (फोटो फिचर)

विराटनगर । तराई मधेशमा आज हर्षौल्लासका साथ होली पर्व मनाइएको छ । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।

सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् । विराटनगरको देवकोटा चोकमा आयोजित होलि विशेष कार्यक्रमका केही झलकहरू हेर्नुहोस्…।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।