लोड हुँदैछ...

मेनु

सिजिनेट विराटनगर पुग्यो, थप ६ सहरहरुमा विस्तार हुँदै

सिजिनेट विराटनगर पुग्यो, थप ६ सहरहरुमा विस्तार हुँदै

विराटनगर । चौधरी ग्रुपको मातहतमा रहेको सिजीनेट छोटो समयमै नेपालमा एकदमै रुचाइएको इन्टरनेट प्रोभाइडर बन्नम सफल बन्न सफल बनेको छ ।

बजारमा ८० र एक सय एमबिबिएस स्पिडको नेटको बर्चस्व छ । यो भन्दा सस्तो मुल्यमा अझै छरितो नेट पाउनुपर्छ भन्दै १२० एमबिबिपिएसको सबैभन्दा छिटो इन्टरनेट सुबिधा लिएर सजिनेट आएको हो ।

काठमाडौं सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट र आइपिटिभी सुबिधा दिँदै आएको सिजिनेटले क्षेत्र बिस्तार गर्दै बिराटनगर आइपुगेको हो । केहि समयपछि वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने कम्पनीको योजना छ । यसरी थोरै सहरमा मात्र सिमित सिजिनेट नेटवर्क बिस्तार हुँदा धेरै भन्दा धेरै ठाँउका मानिसहरु भरपर्दो र छिटो नेटको सुबिधाबाट लाभान्वित हुने कम्पनीको दाबी छ ।

इन्टरनेट र आइपिटिभी बाहेक सिजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै सिजीने स्पिड दमदार प्राइस शानदार” योजना अन्तगर्त आफ्ना प्रयोगकर्तालाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज, सिजी टिभी र घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर लिएर आएको छ । सिजिनेटको प्रयोगकर्ता बनेर मानिसहरुले ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । नयाँ प्रविधिसँग मानिसहरुलाई सहज रुपमा जोड्नका र तिनलाई गुणस्तरिय सुबिधा दिनका निम्ति यस्ता अफर लिएर आएको कम्पनीको भनाइ छ ।

बजारमा आफ्नो उपस्थिति जनाएको थोरै समयमै प्रयोगकर्ता र अन्य मानिसहरुको मन जित्न सफल सिजीनेट १३० एमबिबिपिएस सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा नेपाली जनता माँझ ल्याउने पहिलो कम्पनी हो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Bhojraj ghimire
April 7, 2023 2:44 AM

I want to join direct call me9843997708

प्रतिक्रियाहरू बन्द छन्।