मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबीच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।

नेपाल पत्रकार महासंघ मोरङको तर्फबाट पत्रकार अनिल श्रेष्ठले दुई गोल गरेका थिए । प्याब्सन विराटनगरको तर्फबाट इन्द्र राई र यादव प्रधानले १/१ गोल गरेका थिए । मैत्रीपूर्ण खेलको म्यान अफ द म्याच पत्रका अनिल श्रेष्ठ घोषित भए ।

आइतबार, १० पुष, २०७९, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर