लोड हुँदैछ...

मेनु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

विराटनगर । रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्।

नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित गर्दै नेपाल विजयी भएका हुन ।

अजयकुमारले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds