लोड हुँदैछ...

मेनु

प्रदीप गिरीको निधनप्रति बिहारका मुख्यमन्त्री द्वारा दुःख व्यक्त

प्रदीप गिरीको निधनप्रति बिहारका मुख्यमन्त्री द्वारा  दुःख  व्यक्त

काठमाडौं । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री नितिशले नेता गिरीसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको भन्दै उनी दार्शनिक र समाजवादी विचारक रहेको उल्लेख गरेका छन् ।

गिरीको निधनको खबर सुनेरआफू स्तब्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री नितिशले आफूले एक सच्चा नेपाली साथी गुमाएको बताएका छन् ।

आन्नन्दकुमार नेपालमा भएको २०६२र०६३ आन्दोलनसहित विभिन्न समयमा भएका न्याय र समानताका आन्दोलनका एक सहभागी पनि हुन्। उनले स्वर्गीय गिरिप्रति श्रद्धाञ्जली अर्पण गदै आफूले एक मित्र गुमाउनु परेकोमा दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।