विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को राजश्व तथा व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको छ ।
दिउँसो २ बजे बजेट प्रस्तुत गर्ने भनिएपनि प्राविधिक कारणले दुई घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रीद्वारा प्रदेशसभामा बजेट प्रस्तुत हुँदै






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।