जेठ १ गते देखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

विराटनगर । सरकारले जेठ १ गते देखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

मंगलवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कार्यालय समय पनि साढे ९ बजेदेखि साढे ५ सम्मको हुनेछ ।सातामा एक दिन बिदा थपिँदा इन्धनमा हुने घाटामा कमी हुने सुझाव दिइएको थियो

बुधबार, १४ बैशाख, २०७९, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर