लोड हुँदैछ...

मेनु

कुरमुरे देखी मोबाइल सम्म आयत गर्न सरकारले लगायो प्रतिबन्ध

कुरमुरे देखी मोबाइल सम्म आयत गर्न सरकारले लगायो प्रतिबन्ध

विराटनगर । सरकारले १० प्रकारका विलासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गराएको छ ।

यी हुन् सरकारले प्रतिबन्धित गरेका सामाग्रीहरु

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ )

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन ९३२ इञ्चभन्दा माथिका

७। जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरू

१० खेल्ने तास

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds