लोड हुँदैछ...

मेनु

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा पुगेको छ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds