लोड हुँदैछ...

मेनु

विराटनगरमा पनि टाटा कम्पनीको ‘स्ट्राइडर’ साइकलको स्वरुम

विराटनगरमा पनि टाटा कम्पनीको ‘स्ट्राइडर’ साइकलको स्वरुम

विराटनगर । टाटा कम्पनीको ‘स्ट्राइडर’ साइकल स्वरुम विराटनगरमा संचालनमा आएको छ । विराटनगरका उद्योगी महेन्द्र साहले विराटनगरको बरगाछिमा टाटा कम्पनीको स्ट्राइडर साइकलको स्वरुम संचालनमा ल्याएका हुन् । उक्त स्वरुममा थरि थरिका गियर भएका साइकल पाइन्छ ।

६ हजारदेखि १ लाख रूपैयाँसम्मको टाटा कम्पनीको साइकलहरू स्टाइडर साइकल प्राइभेट लिमिटेडमा पाइने उनले बताए । ‘व्यवसायको लागि फादलायी मानिने टाटा कम्पनीका साइकलहरू यहाँ रहेको छ,’ उनले भने, ‘गियरवालादेखि ननगियर भएका साइकलहरू रहेका छन् ।’

यो स्वरुममा अहिले २१ स्पिड भएको गियरवाला साइकल पनि रहेको छ । पछाडी ७ र ३ अगाडि गियर भएको साइकल अहिले धेरै बिक्री भएको बताइएको छ । सो स्वरुममा बालवालिकाको लागि पनि साइकलहरु रहेको छ । साहको विराटनगरमा खुलेको टाटा साइकलको अथोराइज डिलर हो ।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

om praksh yadav
October 23, 2021 2:58 PM

9825766626

गङ्गा भट्टराई
October 23, 2021 8:45 PM

महेन्द्र जि तपाईले सन्चालन गर्नु भएको ब्यबशायको सफलताले शिखर चुमोस ।।

Suresh kisku
October 24, 2021 3:46 PM

हार्दिक बधाई भाइसहाभ जि

प्रतिक्रियाहरू बन्द छन्।