विराटनगर । विराटनगर–१२ मा रहेको नवदुर्गा मन्दिर सेवा समितिको दोस्रो साधरण सभा सम्पन्न भएको छ । मन्दिर परिसरमा एक कार्यक्रम आयोजना साधरणसभा सम्पन्न भएको हो ।
साधरणसभामा विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत, मन्दिर सेवा समितिको अध्यक्ष जमाहार कामत, उपाध्यक्ष हरिप्रसाद भट्टराई, आजिवन सदस्य गणेश निरौला, जग्गा दाता मिरा अर्यालको उपस्थित रहेको थियो ।
विराटनगरको मंगलबारेमा रहेको यो मन्दिरको नयाँ पक्कि भवन बन्ने भएको छ । पक्की भवनको लागि विराटनगर महानगरपालिाका, वडा कार्यालय र स्थानीयको सहयोगमा निर्माण हुने मन्दिरका सचिव सधानन्द कामतले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।