लोड हुँदैछ...

मेनु

बुढीगंगास्थित निमुवामा एक युवा मृत फेला

बुढीगंगास्थित निमुवामा एक युवा मृत फेला

विराटनगर । मोरङ बुढीगंगा–४ प्रगति टोलस्थित भित्री सडकमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत्यु हुनेमा सोही ठाउँका वर्ष ३५ का चन्देश्वर शर्मा रहेको प्रहरीले जनाएको छ । उनको शव सडकको छेऊमा रहेको नालीमा घोप्टो परेको अवस्थामा आज बिहान साढे ११ बजे फेला परेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।