लोड हुँदैछ...

मेनु

मोरङका काँग्रेस नेता यदु विष्टलाई मातृशोक

मोरङका काँग्रेस नेता यदु विष्टलाई मातृशोक

विराटनगर । नेपाली कांग्रेस मोरङका नेता यदु विष्टलाई मातृशोक परेको छ । विष्टकी ८७ वर्षे आमा बिष्णुदेवी विष्टको सोमबार अपरान्ह निधन भएको हो ।

नेता विष्टले सामाजिक सञ्जाल फेसबुकमा सोमबार साँझ ६ बजे आमाको मृत्यु भएको जानकारी गराउँदै मातृत्व गुमाइ भावविह्ल भएको उल्लेख गरेका छन् । ‘मेरो ममतामयी माता बिष्णुदेबी विष्टको ८७ वर्षको उमेरमा अहिले ६ बजे स्वर्गबास हुनु भएको छ । आजबाट मातृत्व गुमाई भवबिवल भएको छु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।