लोड हुँदैछ...

मेनु

प्रदेश १ को आर्थिक वृद्धि ऋणात्मक

प्रदेश १ को आर्थिक वृद्धि ऋणात्मक

विराटनगर । प्रदेश १ को आर्थिक वृद्धिदर १ .१८ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले अघिल्लो आर्थिक वर्ष ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो ।
ऋणात्मक वृद्धिदर भएपनि आगामी वर्षको वृद्धिमा सुधार हुने अनुमान गर्दै सरकारले ३.६ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।