काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ।
सरकारले आधिकारिक बिक्रेताबाट बिउ खरिद गरी कृषि उत्पादनमा सहभागीका लागि ५० प्रतिशतसम्म अनुदान दिने भएको छ।
रासायनिक मल खरिद अनुदानलाई वृद्धि गरी १२ अर्ब पुर्याइएको बजेटमा उल्लेख छ। त्यस्तै पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन गरिएको बजेटमा छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।