लोड हुँदैछ...

मेनु

खोलाले बगाउँदा एकजनाको ज्यान गयो

खोलाले बगाउँदा एकजनाको ज्यान गयो

विराटनगर । मोरङको केराबारी गाउँपालिका–६ भएर बग्ने डाले खोलाले बगाएर १ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोही स्थानका ५५ बर्षीय जितबहादुर मगर रहेका छन । सोमबार दिनको करिब ११ बजे खोलाको बिचमा उनको शव फेला परेकोे ईलाका प्रहरी कार्यालय केराबारीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।