कोशी अस्पतालको स्तरोन्नति गर्ने, जनस्वास्थ्य प्रयोगशालाला आधुनिक बन्ने

विराटनगर । सरकारले प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पताललाई विशेषज्ञ उपचार सेवा प्राप्त गर्न सक्ने अस्पतालमा स्तरोन्नती गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले कोशी अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालमा स्तरोन्नति गर्ने, कोरोना अस्पताललाई ५० शैंयाको विशेष अस्पताल बनाउने र सबै प्रदेशका राजधानीमा आधुनिक जनस्वास्थ्य प्रयोगशाला स्थापना र सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

बिहिबार, १५ जेठ, २०७७, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर