लोड हुँदैछ...

मेनु

थप ४७ जनामा कोरोना पुष्टि

थप ४७ जनामा कोरोना पुष्टि

विराटनगर । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालामा १९० जनाको स्वाब परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।