लोड हुँदैछ...

मेनु

नागरिकताबिहीनलाई राहत वितरण

नागरिकताबिहीनलाई राहत वितरण

विराटनगर । नेपाली कांग्रेसका युवा नेता ह्यूमानिटी फाउन्डेसन का अध्यक्ष सलिम अंसारीमार्फत समाजसेवी मुन्ना साहले अति विपन्न नागरिकता बिहीन २० परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

राहतमा चामल, तेल, भूजालगायतका राहत सामाग्री वितरण ओम साई यूवा क्लवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।