शनिबार, कार्तिक २२, २०८२
☁️ 14°C Broken Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

हाम्रोमत
हाम्रोमत चैत्र २३, २०७६
0 min read

सप्तरी । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

निशान र निकेश उनीहरु दुवै जना घर नजीकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

नेप्से परिसूचक उच्च अंकले वृद्धि

हाम्रोमत
हाम्रोमत कार्तिक १५, २०७९
नेप्से परिसूचक उच्च अंकले वृद्धि

कोशीमा भब्य रुपमा मनाइयो संविधान दिवस (फोटो फिचर)

हाम्रोमत
हाम्रोमत अशोज ३, २०८१
कोशीमा भब्य रुपमा मनाइयो संविधान दिवस (फोटो फिचर)

इलामेलीहरुको विश्व भेला हुँदै

हाम्रोमत
हाम्रोमत भदौ ३०, २०७७
इलामेलीहरुको विश्व भेला हुँदै

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio