लोड हुँदैछ...

मेनु

समाचार

वीपीको कोभिड अस्पतालमा अर्का संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक...

सिन्धुपाल्चोक केन्द्र बनाई ६ रेक्टरस्केलको भुकम्प

विराटनगर । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु...

५५ हजार नहुँदा गोल्डेन अस्पतालमा बन्धक

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गरेको पैसा दिन नसकेको कारण सप्तरीको अग्रिसाइर कृष्णसवरण–६ का शिवचन्द सदा र उनकी श्रीमती...

विद्युत प्राधिकरणको निमित्त प्रमुखमा नियुक्त लेखनाथ कोइराला को हुन् ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक...

धितो राखेको सुन बोकेर ज्वेलरी सञ्चालक फरार

विराटनगर । सर्वसाधरणले धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीस्थित ‘चन्दा ज्वेलर्स’ का सञ्चालक फरार भएका छन् । ज्वेलर्सका...

असोज १ देखि सार्वजनिक यातायात, होटल र हवाई उडान खुल्ला

विराटनगर । सरकारले असोज गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भदौ २९...

वीपीका तत्कालिन उपकुलपति दासविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा.बलभद्रप्रसाद दास विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा...

नेकपाको उपहार : संक्रमितलाई जडिबुटी, गेडागुडी र च्यावनप्रास

विराटनगर । कोरोना संक्रमितमाथि समाजिकरुपमा हुने दुव्र्यवहार र तिरस्कारजन्य व्यवहार विरुद्ध सामाजिक सद्धभाव प्रवर्दन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी नेकपा...

This will close in 6 seconds