लोड हुँदैछ...

मेनु

आर्थिक

इन्जिनियर समूहले निर्माण गर्यो स्वाब परीक्षण बुथ

विराटनगर । कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्ने...

केराबारीको कोषमा १५ लाख रकम संकलन

केराबारी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि केराबारी गाउँपालिकाले स्थापना गरेको कोरोना प्रतिकार्य समन्वय समितिको राहत कोषमा १५ लाख वढी...

नारायणकाजी श्रेष्ठले एक वर्षको तलब दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने...

आपूर्ति व्यवस्थालाई सहज बनाउँछौँ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताउनुभएको छ ।...

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चने

काठमाडौँ । कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने विश्वबैंकले आँकलन गरेको छ । बैंकको...

कृषिउपज सहजरुपमा उपभोक्तामा पु¥याउन संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘लकडाउन’को समयमा सहजरुपमा कृषिउपजको सहजरुपमा उपभोक्ता समक्ष पु¥याउने वातावरण बनाउन...

ठगी नगरेको दावी

विराटनगर । विराटनगरमा रहेको भाटभटेनी सुपर मार्केटले अंकित मूल्य भन्दा बढीमा खाद्यवस्तु बिक्री नगरेको दावी गरेको छ । भाटभटेनीले भारतीय...