लोड हुँदैछ...

मेनु

आर्थिक

मनमोहक माइपोखरी

विराटनगर । धार्मिक आस्था होस् या पर्यटकीय र जैविक महŒव, सबै हिसाबले घुम्ने ठाउँ हो इलामको सन्दकपुर गाउँपालिकास्थित प्रसिद्ध धार्मिक...

साढे ३३ किलो सुन तस्करी प्रकरण : सुनको लगानीकर्ता भनिएका ‘काले’ धरौटीमा…

विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ...

एमालेको सम्पत्तिमा माधव नेपालले हकदाबी गर्ने

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमालेको सम्पत्ती केपी ओलीको समूहले एकलौटी हडपेको आरोप लगाएका छन् ।...

रत्ना होटलका कर्मचारी सम्मानित

विराटनगर । विराटनगरस्थित रत्ना होटलले आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ । होटलले मंगलबार एक कार्यक्रम आयोजना गरि लामो समयदेखि काम...

लायन्स क्लब अन्तर्राष्ट्रियद्वारा १५ वटा विकासका योजना अघि बढाउने निर्णय

विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए वानको दोस्रो क्याविनेट मिटिङ मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । लायन्स क्लव...

पथरीशनिश्चरेको हरियालीले नयाँ बर्षबाट पर्यटन भित्र्याउने

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पर्यापर्यटन क्षेत्रमा आगामी नयाँ बर्षदेखि पर्यटक भित्र्याउने योजना पास भएको छ । हरियाली सामुदायिक...

यस्तो छ कपडा तस्करीको सञ्जाल

विराटनगर । ‘क्यारिङ’ गर्ने व्यापारीले भारतबाट अवैध रूपमा तस्करीको कपडा विराटनगरमा ल्याउने र उनीहरूले पूर्वका सहरमा पु¥याउने गरेको पाइएको छ...