लोड हुँदैछ...

मेनु

कोशी प्रदेश : पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड

कोशी प्रदेश : पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख, पदमार्गमा आधारित पर्यटन प्रबद्र्धनलाई १२ करोड ७७ लाख विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।