विराटनगर । कोशी प्रदेश सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ। नवौँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी दैनिक कार्यसूची अनुसार, गत जेठ ७ गते प्रदेश प्रमुखले प्रदेश सभामा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि आजको बैठकमा निरन्तर छलफल हुनेछ।



















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।