लोड हुँदैछ...

मेनु

सुकुम्बासीमाथि सरकारले दमन गरेको विरोधमा श्रम संस्कृति पार्टीको प्रदर्शन

सुकुम्बासीमाथि सरकारले दमन गरेको विरोधमा श्रम संस्कृति पार्टीको प्रदर्शन

काठमाडौँ । श्रम संस्कृति पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सुकुमबासीमाथि सरकारले दमन गरेको भन्दै विरोध प्रदर्शन गरेको हो । शनिबार सो पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । सरकारले केही दिनअघि बागमती नदी किनार लगायतका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।