विराटनगर । भोजपुर जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा पनि बिहानबाट शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु भएको छ । नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशका सह–इन्चार्ज तथा भोजपुरबाट उम्मेदवार बनेका नेता अजम्बर राई काम्वाङले चण्डेश्वरी मा.वि.भवन दिल्पा नागी (क)मा पहिलो मतदाताको रूपमा मतदान गरेका छन् । मतदानपछि उनले भने, ‘लोकतन्त्रको उच्चतम उपयोग गर्दै मतदान गरें र आफैंले आफैंलाई चुन्न पाउनु पनि दुर्लभ अवसर हो ।’
भोजपुरको चण्डेश्वर मा.वि. केन्द्रबाट गरे अजबर राईले मतदान






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।