विराटनगर । नेकपा एमालेको नेतृत्व चयनमा भएको मतदानको प्रारम्भिक परिणाम अनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले अग्रता बढाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार उनले २४९ मत ल्याएका छन् ।
महासचिवमा अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।
अघिल्लो गणनामा पोखरेलको ११७ र पाण्डेको १०८ मत थियो ।
हालसम्म कूल ४३४ मत गणना भएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।