लोड हुँदैछ...

मेनु

एमाले मत अपडेट : ओलीलाई दोब्बरभन्दा बढीको अग्रता

एमाले मत अपडेट : ओलीलाई  दोब्बरभन्दा बढीको अग्रता

विराटनगर । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओलीले अग्रता हासिल गरेका छन् ।

८० मध्ये ८ वटा भोटिङ मेशिनको २२३ मत गन्दा ओलीले १५६ र पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

महासचिवमा शंकर पोखरेलले ११७ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेलाई १०८ मत प्राप्त भएको छ ।​

यस्तै, उपाध्यक्षमा सबैभन्दा बढी विष्णु पौडेलले सबैभन्दा बढी १७३ मत पाएका छन् ।

त्यसपछि पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापा बादलले १५३, गोकर्ण विष्टले १३३ र गुरु बरालले १०९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds