लोड हुँदैछ...

मेनु

‘कालग्रन्थ’लाई जय हिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार प्रदान गरिने

‘कालग्रन्थ’लाई जय हिरा बालबाङ्मय किशोर आख्यान पुरस्कार प्रदान गरिने

विराटनगर । यस वर्षको जयहिरा बालबाङ्गमय किशोर आख्यान पुरस्कार २०८१ रोशन पोखरेलद्वारा लिखित उपन्यास कालग्रन्थले पाउने भएको छ ।

वर्षभरी प्रकाशित किशोर लक्षित पुस्तकहरु मध्येबाट श्रेष्ठताको आधारमा बालबाङ्गमय तथा अनुसन्धान केन्द्रबाट हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

आउँदो मंसिर २७ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार समर्पण गरिने संस्थाले जनाएको छ । श्रष्टालाई नगद पुरस्कार सहित प्रंशसापत्र प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।