बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता गर्ने

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता गर्ने

विराटनगर । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज आइतवार पार्टी एकता गर्दै छन् ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभा राखिको छ । एकतामा अन्य समुहाई पनि ल्याइने नेताहरुे नाएका छन् ।

त्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्