विराटनगर । आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागलगायत देशको बाँकी पहाडी भू,भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुन भनृ केही कमजोर हुने देखिएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाले जनाएको छ । त

