लोड हुँदैछ...

मेनु

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

विराटनगर । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो ।

बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

यो वर्ष १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए ।

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

Prakash khatri
August 4, 2025 7:44 PM

१२ को रिजल्ट

Sunkosha bista
August 4, 2025 7:50 PM

20701457

Pampha gurung
August 4, 2025 8:07 PM

22739906

Pampha gurung
August 4, 2025 8:11 PM

सिमबल न,ः22739906

प्रतिक्रियाहरू बन्द छन्।