लोड हुँदैछ...

मेनु

सुनको मूल्य करिब सात हजार बढ्यो

सुनको मूल्य करिब सात हजार बढ्यो

विराटनगर । सुनको मूल्यले नेपाली बजारमा अर्को रेकर्ड कायम गरेको छ ।

सोमबार एक लाख ९१ हजार रूपैयाँ कायम भएको सुनको मूल्य मंगलबार एकैपटक करिब ७ हजार बढेको छ ।

मंगलबार तोलामा ६ हजार ९०० रूपैयाँ बढेर १ लाख ९७ हजार ९०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds