लोड हुँदैछ...

मेनु

देशभर भुकम्पकाे धक्का

देशभर भुकम्पकाे धक्का

विराटनगर । आज बिहानै राजधानी लगायत देशका अधिकांश स्थानमा शक्तिशाली भूकम्प गएको छ ।राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ४६ मिनेटमा भुकम्प गएकाे हाे ।

भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।
एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।