लोड हुँदैछ...

मेनु

डीआईजी खापुङको शब्द रचनामा रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक (भिडियो)

डीआईजी खापुङको शब्द रचनामा रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक (भिडियो)

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचनामा रहेको ‘अजम्बरी जीवन होइन’ बोलको गीत सार्वजनिक भएको छ ।

आलोकश्रीको संगीतमा रहेको गीतमा गायक उदय सोताङको स्वर रहेको छ । स्व। दाई त्रैलोक्य खापुङ प्रति समर्पित गर्दै गीत रचना गरिएको डीआईजी खापुङले बताए ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

राम बाहादुर तामाङ
May 14, 2024 1:01 PM

समय सान्दर्भिक गित छ ।धेरै राम्रो ।

प्रतिक्रियाहरू बन्द छन्।