गायक विनोद राईको‘परदेशी जिन्दगी’ सार्वजनिक

काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो । परदेशमा रहेर आफनो जिवनको भोगाई समपर्ण गर्ने आम युवाहरुको जिवन कथालाई गीतमा चित्रण गरेका छन । गाउँ घरमा रहेको आफनो परिवार छोडेर प्रदेश जानुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।
इशाक जगेवुको छायाँकन तथा सम्पादन र डि आर अटुको निर्देशन भिडियोमा देख्न सकिन्छ । गीतमा जीवन राई, शिसम बन्तवा राई, मैना सुनुवारको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=94gur01LOVw
आइतबार, २३ बैशाख, २०८१, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर