गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ’ ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो ।

खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ ।रोनिस तामाङकको छायाँकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।

पुरा भिडियो…

बुधबार, २७ भदौ, २०८०, दिउँसोको ०३:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर