लोड हुँदैछ...

मेनु

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई निर्वाचित 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई निर्वाचित 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका  राजेन्द्र राई निर्वाचित भएका छन् । भोजपुर प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन ।

मुख्यमन्त्री राईले  १६हजार ११० मत ल्याएर विजयी भएका हुन ।  एमालेका हरिबहादुर राईलाई पन्छाउँदै उनी विजयी भएका छन् ।
हरिबहादुरले  १२ हजार२२३ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds