जसपाका कटहरी गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का मोरङस्थित कटहरी गाउँपालिकाका अध्यक्ष राम कामत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कामतसहित सो पार्टीका पालिका सदस्य डा.कृत्यानन्द कामत पनि माओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलगायत अन्यलाई माओवादी नेता शिवकुमार मण्डलले टिका लगाएर मङ्गलबार पार्टी प्रवेश गराएका हुन् ।

बुधबार, ०५ असोज, २०७९, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर