लोड हुँदैछ...

मेनु

४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

विराटनगर ।पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ३५८ जनाको नमूना परीक्षण गर्दा ३६ जनामा पीसीआर र ५ एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै थप २० जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।