लोड हुँदैछ...

मेनु

सरकारले बालबालिकालाई भोली देखि कोभिड विरुद्धको बुस्टर डोज दिने

सरकारले बालबालिकालाई  भोली देखि  कोभिड विरुद्धको बुस्टर डोज दिने

विराटनगर । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रवार (भोली) देखि कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ ।

पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।