विराटनगर । हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ ।
नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि रेस्कूयू टोली घटनास्लमा गएको प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालले बताए ।
सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्ताङको लेतकाका लागि उठेको उनले बताए ।