मोरङमा ७० वडाको मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ?

विराटनगर । कांग्रेस नेता डाक्टर शेखर कोइरालाको गृहजिल्ला मोरङमा एमालेले धेरै वडा जितेको छ । अहिलेसम्म सार्वजनिक भएको ७० वडाको मत परिणाममा एमाले एक्लैले ३२ वडा जितेको छ ।

कांग्रेसले भने २६ वडा जितेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म ८ वडा जितेको छ । जसपाले ३ र १ वडामा स्वतन्त्रले जितेको छ ।

निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको विवरण अनुसार एमालेले मोरङको उर्लाबारीमा ३, कटहरीमा ३, कानेपोखरीमा ५, केराबारीमा ५, ग्रामथान ३, धनपालथान १, पथरीशनिश्चरे २, बुढीगंगामा १, मिक्लाजुङमा २, रतुवामाइमा १, विराटनगरमा ३, सुनवर्षीमा २, सुन्दरहरैंचामा १ वडामा जितेको छ ।

हेर्नुहोस् विवरण कसले कुन वडा जिते ?

उर्लाबारी (४)
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस
वडा नं. ३ एमाले
वडा नं. ५ एमाले

कटहरी गाउँपालिका (५)
वडा नं. १ एमाले
वडा नं. २ एमाले
वडा नं. ३ कांग्रेस
वडा नं. ४ जसपा
वडा नं. ५ एमाले

कानेपोखरी (६)
वडा नं. १ कांग्रेस
वडा नं. २ एमाले
वडा नं. ३ एमाले
वडा नं. ५ एमाले
वडा नं. ६ एमाले
वडा नं. ७ एमाले

केराबारी गाउँपालिका (८)
वडा नं. १ एमाले
वडा नं. २ एमाले
वडा नं. ३ एमाले
वडा नं. ४ कांग्रेस
वडा नं. ५ एमाले
वडा नं. ८ कांग्रेस
वडा नं. ९ कांग्रेस
वडा नं.१० एमाले

ग्रामथान गाउँपालिका (३)
वडा नं. ५ एमाले
वडा नं. ६ एमाले
वडा नं. ७ एमाले

जहदा गाउँपालिका (५)
वडा नं. १ कांग्रेस
वडा नं. २ जसपा
वडा नं. ५ कांग्रेस
वडा नं. ६ माओवादी
वडा नं. ७ कांग्रेस

धनपालथान गाउँपालिका (३)
वडा नं. १ माओवादी
वडा नं. २ एमाले
वडा नं. ३ माओवादी

पथरी शनिश्चरे नगरपालिका (४)
वडा नं. १ एमाले
वडा नं. २ एमाले
वडा नं. ३ कांग्रेस
वडा नं. ४ कांग्रेस

बुढीगंगा गाउँपालिका (४)
वडा नं. १ कांग्रेस
वडा नं. ४ कांग्रेस
वडा नं. ५ माओवादी
वडा नं. ७ एमाले

मिक्लाजुङ गाउँपालिका (९)
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. ३ एमाले
वडा नं. ४ कांग्रेस
वडा नं. ५ माओवादी
वडा नं. ६ कांग्रेस
वडा नं. ७ एमाले
वडा नं. ८ माओवादी
वडा नं. ९ कांग्रेस

रतुवामाई नगरपालिका (४)
वडा नं. १ माओवादी
वडा नं. २ एमाले
वडा नं. ९ कांग्रेस
वडा नं. १० कांग्रेस

विराटनगर महानगरपालिका (६)
वडा नं. १ एमाले
वडा नं. २ एमाले
वडा नं. १६ कांग्रेस
वडा नं. १७ जसपा
वडा नं. १८ स्वतन्त्र
वडा नं. १९ एमाले

सुनवर्षी नगरपालिका (६)
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. ३ एमाले
वडा नं. ४ कांग्रेस
वडा नं. ५ माओवादी
वडा नं. ६ एमाले

सुन्दरहरैंचा नगरपालिका (३)
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. १२ एमाले

मङ्गलबार, ०३ जेठ, २०७९, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर