डोल्पाको काइके गाउँपालिकामा नेकपा (एस)का उम्मेद्वार अध्यक्षमा निर्विरोध

डोल्पा । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

सोमबार, १२ बैशाख, २०७९, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर