विराटनगर । विराटनगरको रेडक्रस भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिएको छ । कार्यालय आसपासमा उम्मेद्वारी मनोनयन गर्नेका समर्थकको भीड लागेको हो ।
निर्वाचन कार्यालयका अनुसार अहिलेसम्ममा प्रमुख पदका लागि उमेश यादवले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । ठूला राजनीतिक पार्टीहरुले भोली उम्मेद्वारी दिने तयारी गरेका छन् ।