लोड हुँदैछ...

मेनु

मोरङको लेटाङमा कांग्रेस र माओवादीबीच सहमति

मोरङको लेटाङमा कांग्रेस र माओवादीबीच सहमति

विराटनगर । मोरङको लेटाङमा कांग्रेस र माओवादीबीच भागबण्डा टुंगिएको छ । स्रोतका अनुसार प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीले लिने सहमति भएको छ ।

प्राप्त जानकारी अनुसार ९ वटा वडा रहेको लेटाङ नगरपालिकामा माओवादी केन्द्रले ९ जना वडा सदस्य पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।