लोड हुँदैछ...

मेनु

बैशाख २ गते देखी भद्रपुरबाट सिधा पोखरा उडान

बैशाख २ गते देखी भद्रपुरबाट सिधा पोखरा उडान

झापा । आगामी बैशाख २ गतेदेखि बुद्ध एयरले भद्रपुर विमानस्थल चन्द्रगढीबाट पोखराका लागि सिधा उडानभर्ने भएको छ ।

भद्रपुर–पोखरा उडानको शुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ रहेको बुद्ध एयरले जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।
पोखराबाट भद्रपुर दिउँसो १ :२५ मा जहाज उड्नेछ। भद्रपुरबाट सोही जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ।

सिलिगुडी, दार्जिलिङ, सिक्किमका पर्यटकलाई लक्षित गरेर बुद्ध एयरले चन्द्रगढीबाट पोखराका लागि सिधा उडान भर्ने भएको हो

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds