लोड हुँदैछ...

मेनु

नाेबेलका डाक्टर विराटनगरमा मृत भेटिए

नाेबेलका डाक्टर विराटनगरमा मृत भेटिए

विराटनगर । विराटनगर स्थित नाेबेल अस्पतालमा कार्यरत डाक्टर बिजय यादब मृत भेटिएका छन् । सप्तरिकाे राजविराज घर भइ विराटनगरमा बस्दै आएका २८ बर्षिय बिजय यादब आज बिहान नाेबेल अस्पताल अगाडि मृत भेटिएका हुन् ।

एमबीबीएस डाक्टर यादव नाेबेल अस्पताल तीन वर्ष देखि काम गर्दै आएका थिए । उनी अर्थाेपेडिक बार्डमा कार्यरत थिए । उनले एमबिबिएस बङगालेशबाट गरेकाे परिवारले जनाएकाे छ । अहिलले घटनास्थलमा माेरङ प्रहरि टाेलि पुगरेर अनुसन्धान गर्दै आएकाे छ ।

मृतकका आफन्तहरुले डाक्टरकाे हत्या भएकाे भान्दै घटनामा संलग्नलाई कारबाहि गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Suresh
April 2, 2022 3:53 PM

Stop to kill doctor

प्रतिक्रियाहरू बन्द छन्।