लोड हुँदैछ...

मेनु

चार जना नारी स्रष्टा सम्मानित हुने

चार जना नारी स्रष्टा सम्मानित हुने

विराटनगर । नारी दिवसको अवसरमा नारी स्रष्टा समाज प्रदेश १ ले चारजना नारी स्रष्टालाई सम्मान गर्ने भएको छ ।

प्रदेश १ मा रहेर साहित्य क्षेत्रमा लागेका स्रष्टा सरला चापागाई, शोभा लामा बल, राधिका गुरागाई र इन्दु तोदी सम्मानित हुने भएका हुन् । सम्मान कार्यक्रम फागुन २४ गते विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच गरिने नारी स्रष्टा समाज प्रदेश १ की अध्यक्ष ममता मृदुलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।